०४६-५२०१८६ |  dcsisarlahi@gmail.com | English

उद्देश्य

कार्यालय स्थापनाको उदेश्यहरु -Objectives)

१.स्वदेशी श्रम र सीपको उपयोग गरी जिल्ला भित्र लघु, घरेलु तथा साना उद्योग बिकास गर्ने ।

२.स्थानीय श्रोत साधनको ब्यवसायिक प्रयोगबाट रोजगारीका अवसर सृजना गराउने ।

३.परम्परागत उद्योगको संरक्षण गर्दै लघु, घरेलु तथा साना उद्योग विकास गराउने ।

४.दीगो औद्योगिक विकासको लागि रोजगार एवं निर्यातमूलक उद्योगको स्थापना गराउन आवश्यक सहयोग पुर्याउने ।

५. विपन्न, गरिब, दलित, बेरोजगार तथा महिलाहरुलाई सिपमूलक तालिम प्रदान गर्ने ।

६. घरेलु तथा साना उद्योगहरुको संरक्षण र सम्वर्द्धनमा सहयोग पुर्याउने ।

७. परम्परागत कुटिर, लघु, घरेलु तथा साना उद्योगहरुको संरक्षण तथासम्वर्द्धन गर्ने ।

2023 Copyright @ CSIO, Sarlahi Designed by:- IT Home Pvt. Ltd.