०४६-५२०१८६ |  dcsisarlahi@gmail.com | English

वाणिज्य फर्म दर्ता

वाणिज्य फर्म दर्ता गर्न आवश्यक कागजातहरुः-

  • जग्गाधनी लालपूर्जा
  •  जग्गा आफ्नो नाममा नभएमा सो जग्गाधनीको मन्जुरीनामा
  •  जग्गा भाडामा भए कम्तिमा पाँच बर्षको भाडा सम्झौता
  •  नागरिकता प्रमाण-पत्रको प्रतिलिपी
  •  फोटो-२ प्रति
  •  रु.१० को नेपाली टिकट

2023 Copyright @ CSIO, Sarlahi Designed by:- IT Home Pvt. Ltd.