कार्यालयले गर्ने कार्यहरु :
१.उद्योग प्रशासन,
२.वाणिज्य प्रशासन,
३.उद्योग प्रवर्द्ध
४.उद्यमशिलता तथा सिपमूलक तालिम,
५.बजार अनुगमन तथा उपभोक्ता हकहित संरक्षण सम्बन्धी कार्य ।
उद्योग प्रशासन अन्तर्गत गरिने कार्यहरुः
क) लघु, घरेलु तथा साना उद्योग दर्ता,
ख) ईकाई उद्योगको स्थापना,
ग) नविकरण,
घ) नामसारी,
ङ) ठाउँसारी,
च) पूँजी तथा क्षमता वृद्धि,
छ) उद्देश्य थप÷घट
ज) लगत कट्टा
झ) आयत निर्यातका लागि सिफारिस आदि ।
वाणिज्य प्रशासन अन्तर्गत गरिने कार्यहरुः
क) वाणिज्य फर्म दर्ता,
ख) ईकाई फर्मको स्थापना,
ग) नविकरण,
घ) नामसारी,
ङ) ठाउँसारी,
च) पूँजी तथा कारोबार थप,
छ) उद्देश्य थप-घट
ज) लगत कट्टा आदि ।
